काठमाडौँ । पछिल्लो समय कलाकारिता क्षेत्रमा अगाडि बढ्दै गरेका एलिस खनालको नयाँ म्यूजिक भिडियो माघ 2 गते आउने भएको छ ।
म्युजिक भिडियोको बारेमा भन्नुपर्दा हाल अमेरिकामा रही नेपाली गीत संगीतमा योगदान दिइरहेका सुदन गैरेले आवाज भरेका छन् भने किरण
माइकलको शब्द रहेको छ भने शैलेन्द्र प्रधानले एरेन्ज गरेका हुन् ।
सुब्रत राज आचार्यले निर्देशन गरेको भिडियोमा concept चाहिँ सुदन गैरेकै रहेको छ । सुब्रत राज आचार्य आफैमा पनि ठूलो सञ्चारकर्मी हुन् ।भोलि माघ 2 गते अउदै गरेको म्युजिक भिडियोको नाम चाहिँ माया किन मोडियो हो ।
यस मायाकिन मोडियो भन्ने म्युजिक भिडियोमा मुख्य पात्रमा नजिर हुसेन , रेश्मा घिमीरे ,एलिस खनाल , मुस्कान शाह , सिएरा आचार्य , अलिव राउत लाई
देख्न सकिन्छ ।