काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) ले काठमाडौंमा विशाल आमसभा गर्ने भएको छ।
बिशाल आम सभा सहित सयुक्त क्रान्तिकारी जनपरिसदको घोषणा सभा गर्ने गरि काठमाडौंमा दुई दिनदेखि जारी नेकपा(माओवादी केन्द्र)को पोलिटब्युरो समितिको बैठकले उक्त आमसभा गर्ने जनाएको छ।
पार्टीले जनपरिषद घोषना गर्ने गरि चलेको बैठकले बिचार मिल्ने सँग पार्टि एकता धुर्बिकरण गर्ने पार्टीका केन्द्रिय सचीव बलाराम पुनले जानकारी दिनुभयो। उहाँका अनुसार यहि चैत्र २१ गते पार्टीले काठमाण्डौमा बिशालआम सभा गर्ने र सोही आमसभा बाट जनपरिसद्को घोषणा गर्ने पुनले मध्यान्ह पोस्ट लाई बताउनुभयो ।