काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टी संसदीय दलको नेता परिवर्तन भएको जानकारीसहित बुझाएको प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता भएको छ।
आइतबार दिउँसो संसद सचिवालयमा पुगेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताले दलको नेता परिवर्तन भएको जानकारी संघीय संसदका महासचिव,
डा. भरतराज गौतमलाई गराएका हुन्। जसमा ११२ सांसदको हस्ताक्षर रहेको छ। अन्नपुर्ण पोष्ट मा छापिएको छ,