गमानसिङ घर्ती
रुकुम पश्चिम फागुण २४ गते

सिम्ता गाउँपालिका सुर्खेतका ९ वटै वडा हरुमा दृष्टिबिहिन भएकाहरु लाई गमनसिलता सम्मन्धी ३ दिने तालिम २२ गते सु-सम्पन्न गरिएको छ।

गाउँपालिका को ६ नं वडामा संन्चान भएको कार्यक्रममा वडाका जनप्रतिनिधि सहभागी भएका थिए भने तालिममा सहभागी भएका दृष्टिबिहिनहरुलाई सेत‍ो छडि बितरण गरिएको थियो

कार्यक्रमको अायोजक सुर्खेत नेत्रहिन संघ सिम्ता गाउँपालिका शाखा र समुन्वय सुर्खेत नेत्रहिन संघ जिल्ला समिति को थियो भने आर्थीक सहय‍ोग डेनमार्क DAB गरेको थिय‍ो

सुर्खेत नेत्रहिन संघ सिम्ता गाउँपालिका शाखा कार्यलयका अध्यक्ष चेतन सुनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती सिम्ता गाउँपालिका कि उपाअध्यक्ष चन्द्रकला शाही रहनु भएको थियो भने
कार्यक्रमको संन्चालन NAB / DAB सुर्खेत संस्थाका कार्यक्रम संयोजक रबिन्द्र कुमार चन्द र सामाजिक परिचालका झरणा राना गर्नु भएको आयोजक संस्थाका अध्यक्ष चेतन सुनारले जानकारी दिनु भयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार