काठमाडौँ, ४ चैत । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आh (बिहीबार) संसदीय दलको बैठक बोलाएका छन् । तर उक्त बैठकमा माधव नेपाल-झलनाथ खनाल समूह भने नजाने बताइएकाे छ ।

बिहीबार ११ बजे तय गरिएको संसददीय दलको बैठकमा पछिल्लो विकसित घटनाक्रमबारे छलफल हुने बताइएकाे छ । बुधबार मात्रै छुट्टै कार्यकर्ता भेला बाेलाएकाे नेपाल-खनाल समूहले ओलीले बोलाएको पार्टीको संसदीय दलको बैठकमा सहभागी नहुने जनाएको हाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार