निशुल्क मोति विन्दु शल्यक्रिया शिभिर सम्पन्न शिविरमा २ सय सात जनाको सल्याक्रीय गरियो ।
सत्य बटाला रुकुम( पश्चिम् )। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका मा निशुल्क मोति बिन्दु सल्याकृया शिवीर सम्पन्न भएको छ । उक्त शिभिर चैत्र ११ गते देखि १३ गते सम्म सन्चालन गरिएको स्वास्थ तथा सामाजिक बिकास शाखा सयोजक मनिराज शाहले बताउनु भयो । सिविर मा पहिलो दिनमा ६५ जनाको मोति बिन्दु सल्याकृया गरिएको हो भने दोस्रो दिन १ सय २ जनाको सल्याकृया गरिएको थियो । त्यस्तै अन्तिम दिन ४० जनाको गरि शिभिरमा जम्मा २ सय ७ जनाको मोतिबिन्दु सल्याकृया गरिएको सयोजक शाहले जानकारी दिनुभयो । उक्त शिभिर सुर्खेत अाँखा अस्पतालमा कार्यरत डाक्टर मणिष खतिवडा र आकांक्षा राना लगायत को टोलिले सेवा प्रदान गर्नुभएको थियो ।
सम्पुर्ण टिमलाई स्वथ्य तथा सामाजिक बिकास शाखा प्रमुख लगायत सम्पुर्ण नगर अस्पतालमा कार्यरत टिमले बिदाइ तथा मायाको चिनो प्रदान गरि बिदाइ गरिएको शाह ले बताउनु भयो ।
निशुल्क मोतिविन्दु शल्यक्रिया शिविरमा २०७ जनाको सल्यक्रिया

