गोपाल बटाला,काठमाडौं
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका युवाहरू, म” बनाउँछु मेरो गाउँ भन्ने अभियानमा जुटेका छन् । नगरपालिकाको वडा नम्बर १० का युवाहरू द्वारा सञ्चालन गरिएको उक्त अभियान अहिले तिव्र रुपमा अगाडि बढिरहेको छ।

“म बनाउॅंछु मेरो गाउँ” अभियानलाई सफल बनाउन र श्री जनबिकास मा.बी. को समग्र भौतिक पुर्वाधार बिकास तथा शैक्षिक स्तर उन्नतीको लागी आ.न.पा. 10 स्थाई घर भै हाल काठमाडौं बसोबास गर्ने युवा ब्यबासायी खडग बहादुर केसिले पच्चीस हजार सहयोग गर्नु भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार