काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिस डाँडामा बिहान ११ बजे बैठक बोलाइएको हो ।

आजको स्थायी कमिटी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने तथा नयाँ सरकार गठनबारे छलफल हुने स्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार