बर्दिया ।राष्ट्रिय निकुञ्ज बर्दियामा पाटेबाघको आक्रमणबाट आइतबार एक जनाको हात्ती चराउँदै गरेका माहुतेको मृत्यु भएको छ ।

घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार