गोपाल बटाला,काठमाडौं
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका युवाहरू, म” बनाउँछु मेरो गाउँ भन्ने अभियानमा जुटेका छन् । नगरपालिकाको वडा नम्बर १० का युवाहरू द्वारा सञ्चालन गरिएको उक्त अभियान अहिले तिव्र रुपमा अगाडि बढिरहेको छ।
“
“म बनाउॅंछु मेरो गाउँ” अभियानलाई सफल बनाउन र श्री जनबिकास मा.बी. को समग्र भौतिक पुर्वाधार बिकास तथा शैक्षिक स्तर उन्नतीको लागी समाजसेवी युवा रुकुम पश्सिम आठबिसकोट नगर पालिका ओडा नम्बर १०, घारिखोला घर भई हाल अमेरिका मा, बसोबास गर्दै आउनु भएका महेश केसीले, (३०३३३३) तीन लाख तिन हजार तीन सय तेत्तीस रुपैयाँ, रकम खातामा जम्मा गर्नुभएको छ। गाउँ देखि बाहिर रहेका युवाहरूको पहलमा सुरु भएको अभियान सामाजिक क्षेत्रमा अग्रसर रहने जनाइएको छ।
म” बनाउँछु मेरो गाउँ लाई केसि द्वारा अमेरिका बाट आयो सहयोग

