सत्य बटाला
रुकुम पशिम आठबिसकोट नगरपालिका वडा नमबर ४ मा रहेको सिम्पुरा धारा देखि चौतारा सम्मा रहेको३ किलोमिटर सडक बाटो श्रम सहकारी मार्फत सडक निर्माण गरि बिधिबध रुपमा उधघाटन गरियो वडा अध्यक्ष बाबुराम बिष्टले बताउनु भयो ।
उक्त सडक २५ लाख प्रधान मन्त्री कार्यक्रमको बजेट बाट र २लाख वडाको बजेट गरि जम्मा २७ लाखमा सडक निर्माण गरिएको अध्यक्ष बिष्टले बताउनुभयो ।
आठबिसकोट नगरपालिका अहिले बिकास निर्माणका काम गर्दा श्रम सहकारि मार्फत निर्माण गर्ने कार्यालाइ तिब्रता दिएको अध्यक्ष बिष्टले बताउनु भयो ।
उक्त सडक साढे २ महिनामा निर्माण गरेको वडा नमबर ४का श्रम सहकारी अध्यक्ष अमृत भन्डारीले बताउनु भयो उक्त सडक आठबिसकोट नगर उपप्रमुख गिता नेपालीले रिवण काटी उद्घघाटन गर्नुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार