विराटनगर । कोरोना भाईरस संक्रमणका कारण विराटनगर स्थित कोशी कोभिड- १९ उपचार केन्द्रमा एक पुरुषको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिकाका वडा नं ६ का ४८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको कोभिड उपचार केन्द्रले जानकारी दिएको छ ।

सास फेर्न समस्या आएको र पीसीआर टेष्ट गर्दा पोजेटिभ देखिए पछि वैशाख ३ गते उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार