सत्य बटाला
रुकुम पश्चिम आठबिसकोट नगरपालिकामा ३१ जनामा कोरोना एन्टिजेन परिक्षण गर्दा ३ जना स्वास्थ्यकर्मी र ४ जना सङकास्पद ब्यतिहरुलाइ कोरोना भाइरस कोभिड १९ पोजेटिभ देखिएको स्वास्थ्य तथा सामाजिक शाखा प्रमुख मनिराज शाहले बताए ।
वडा नम्बर १०कि बर्ष ३० सोही वडा कि बर्ष ३२ वडाका नम्बर ९ कि बर्ष २३ गरि ३ जना महिलालाई कोरोना पोजिटिभ देखिएको अस्पताल श्रोतले बताएको छ । वडा नम्बर ११ का बर्ष २४, बर्ष सोही वडा बर्ष ३८ र बर्ष ३२, वडा नम्बर १ का बर्ष ४० गरि ४ जना पुरुषमा पोजिटिभ देखिएको स्वास्थ्य संयोजक शाहले बताए
आज सम्मा जम्मा १० जनामा कोभिड १९ पुष्टि भएको छ ।
आठबिसकोट नगर अस्पतालमा सेवा प्रबाहा गर्दा कर्मचारीहरु पालो सिप्ट वाइजमा गर्ने इमेर्जेन्सी सेवा गर्ने ओपिडी र आइपिडी मा कर्मचारिको पालो सिस्टम मा सेवा दिने स्वाथ्य सयोजक शाहले जानकारी दिए ।
शाहले सम्पुर्ण स्वास्थ्यकर्मिले उच्च सतर्कता अपनायर सेवा दिन सबै स्वास्थ्यकर्मी लाई सुझाप दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार