गएपछि आउँदैनन् कोही फर्केर।
कोरोनाको संक्रमणले जान्छ सल्केर।

दिनरात एक्लै मास्क लगाउनु छ
विदेशी मरुभूमिमा निन्द्रा जगाउनु छ।

कुभलो मात्र हेर्न खोज्नेहरूको यहाँ
कोरोनाले रूम भित्र छापेको कहाँ कहाँ।

दिनभरि बटुलेको दुःख नै जीवन हो
त्यही पनि रातभरि बोल्ने राम्रो वचन हो।

गुनासो गर्छन् आफ्नाहरुले सधै म माथि
के हुन्छ र कोरोनाको ब्यापार गरेर साथी।
सपना न्यौपाने,हाल परदेश

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार