#COVID19

कोभिड 19 को भाईरस लाग्यो नि
कतिको भाइरसले ज्यान माग्यो नि

जिबन भर बाँच्न चाहिने भयो मास
भोग्नु पर्यो धेरै पिर बन्नु पर्यो दास

जिबनको अन्तिम क्षण बन्दै गयो भाइरसबाट
सोचे जस्तो नहुँदा पुग्यो जिन्दगी मसानघाट

आज होकि भोली हो भन्दै जाने गर्छ भाइरस आए देखि संसारमा सबैको काल बनेको छस

2021 लाई बनाउँला जस्तो छ कालो दिन
पारिवारीक र दाम्पत्यको गर्छ हत्या छिनछिन

ब्यर्थै दुख दिदैँ जाने भयो भाइरसले पनि यहाँ
जिन्दगी बचाउँन अब सब्ले जानेँ पो हो कहाँ

सत्यबादि सपना न्यौपाने, हाल दुबइ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार