नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ६ सय ५७ जना सङ्क्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा १५ हजार ३ सय ९१ जनाको आरटीपीसीआर परीक्षण गर्दा पाँच हजार ६ सय ५७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या तीन लाख २३ हजार १८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार