कविता:
शिर्षक: म एक नारी हु

हो म छोरी हु
वन्दै गए एक
दिन म नर्स बन्ने
र म मेरो नर्स हुनमा गर्व छ
सबैको सेवा प्रदान गर्दै काम गर्छु

आखिर तपाईं
किन सोच्नु हुन्नँ
म सबैको जीवन
बचाउने काम गर्छु

यो मेरो काम मात्र होइन
एक कला हो
मेरो पनि पूजा गर्ने प्रचलन छ।
जहाँ पत्थर होइन
म तिम्रो हिम्मत हु
मेरो ईतिहास होइन म आज काे उही नर्स हुँ
जुन जीवनको शुरुमा
आमाको काखमा अवस्थित रहे
आज म एक नर्स हुँ
घरको प्रत्येक सदस्यको स्वास्थ्यको लागि जिम्मेवारी आमा हुन्
त्यहि पछि समयबित्दै आज म हुँ
हरेक दिन म एक नयाँ जीवन सुरु गराउँछु
म आज को नर्स हूँ।
मानिसहरूलाई जीवन दिन
प्रयोग गरिएको हूँ म एक नारी हु
हो म उही नर्स हुँ
बिरामीको आवश्यकताले काम गर्ने म हूँ
बिरामी बचाउने म हुँ
बिरामी बचाउने प्रयास
सपना न्यौपाने , हाल परदेश

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार