काठमाडाैं- निषेधाज्ञा जारी भएका जिल्लामा आज(आइतबार )बाट सञ्चारकर्मीलाई पनि कडाइ गर्ने भएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सूचना विभागको कार्ड भएका पत्रकारलाई मात्र आवातजावत गर्न दिने निर्णय गरेको हो।

सीसीएमसीको शुक्रबार साँझ बसेको बैठकले काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार