- गमानसिंह घर्ति

गमानसिंह घर्ति दाङ .दाङ जिल्लामा एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यहाँको शान्तिनगर गाउँपालिका ५ का स्थानीय ५० वर्षिय शिक्षककोे मृत्यु भएको हो ।

एक निजि विद्यालयका शिक्षकको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।पछिल्लो अवस्थामा दाङ कोरोनाको उच्च जोखिममा रहेपछि जिल्लामा निषेधाज्ञा लगाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार