- गमानसिंह घर्ती

गमानसिंह घर्ती, रुकुम । सल्यानमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

बागचौर नगरपालिकाका ७० वर्षीय र शिद्धकुमाखका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

७० वर्षीय पुरुषको सल्यान अस्पताल र अर्का पुरुषको प्रदेश अस्पताल सुर्खेतमा सोमबार राति मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार