झुटो माया रैछ हाम्रो के गर्दै मनमा राखे।
चोंखो माया बाजी राखि बिश्वास कता उदाई राखे।।

मेरो तिम्रो नाता सब आज कता गयो।
जिवन भरी साथ दिने बांचा कसम कता गयो।
तिम्रो मेरो नातासबै आज कहाँ गयो।
जिवन भरी साथ दिने बांचा तोडी गायो।।
जन्मौ जन्मको कुरा गर्थ्यौ आज छाडी किन गयौ।
हामी बिचका सबै खुशी आज कता गयो।
फूल झैँ ओइलाए गए खुशी अब मैले भनु गयो।
रोउ भने आँखामा आसु छैन आज हांसो कता गयो।।
आजभोलि बजारमा सजिलो छैन समान किन्न गयो।
आफनो कर्तव्य विसिएर आफनै रगत को बेजत गर्ने मानिस वन्दै गयो।। © सपना न्यौपाने
हाल परदेश

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार