- गमानसिंह घर्ती

गमानसिङ घर्ती
रुकुम पश्चिम
।युबा संगठन नेपाल रुकुम पश्चिमको चौथो जिल्ला सम्मेलन रोकिएको छ ।

सम्मेलनका लागि पुर्ण तयारी भएता पनि देशै भरि कोबिड १९ ले शास्थी पारे सँगै जिल्लामा दुई जनाको ज्यान गई सकेको र दिन प्रति दिन संक्रमित थपिने क्रम नरोकिय सँगै जिल्ला प्रशासनले जारी गरेको निषेधआज्ञा ३१ गते सम्म जारी रहेकाले सम्मेलन रोकिएको जिल्ला आयोजक समितिले जानकारी दिएको छ।

यश अघि सदरमुकाम मुसिकोट खलंगामा बसेको दोस्रो आयोजक समितिको बैठकले दलाल संसदिय ब्यबस्थाको बिरुद्द हाम्रो आन्दोलन , बैज्ञानिक समाजबादी ब्यबस्था प्राप्तीको लागि युबा संगठन नेपाल रुकुम पश्चिमको चौथो जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ यहि बैशाख २४ गते आठबिसकोट नगरपालिकाको राडी बजारमा जिल्ला सम्मेलनको लागि स्थान तोके थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार