पुरन के.सि, रुकुम पश्चिम सानिभेरि गाउँपालिका वडा नं ९ हासिबाँङ निवासी ९६ बर्षिय लिलाधर डाँगीले होम अाइसोलेसन बाटै कोरोना भाइरस जितेका छन् ,
यही बैशाख ८ गते Rapid antigen test गर्दा कोरोना पुष्टि भएको र उनी घरमै बसि कोरोना लाई प्रास्त गरेका हुन् ।उनिलाइ कोरोना भाइरसको सामान्य खालका लक्षण देखिएको थियो ,
९६ बर्षिय बृद्धले अात्मबल र अात्म बिश्वासले अाफुले कोरोन संगको लडाइँ जितेको वताएका छन् ।