काठमाण्डाै। विकसित राजनीतिक घटनाक्रमबारे नेकपा एमालेको माधवकुमार नेपाल पक्ष छलफलमा जुटेको छ। नेताहरु भर्च्युअल रुपमा बैठक बसेका हुन्। मबार प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने पार्टीको ह्वीप तोडेर संसदमा अनुपस्थित भएका थिए नेपाल पक्षका सांसदहरु। सो पक्ष भावी रणनीति तय गर्नका लागि छलफलमा जुटेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार