रुकुम पश्चिम।जिल्ला को आठबीसकोट नगरपालिकामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नगरपालिकाको वडा नं. ११ का ५८ वर्षिय पुरुषको बुधबार बेलुकी मृत्यु भएको हो । 

वैशाख २३ गते आठबीसकोट नगरपालिकाको आईसोलेसनमा भर्ना भएका ती पुरुषलाई सोही दिन चौरजहारी अस्पतालमा रेफर गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार