काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउन दिक्क भइसकेको बताएका छन् । शुक्रवार सिँहदरवारमा आयोजित पत्रकार सम्मेलनमा आफूले थप सरकार चलाउन नसक्ने बताएका हुन् ।

सरकार चलाउन नचाहेकै कारण आफूले विश्वासको मत लिने प्रक्रियामा नगएको बताए । विरोधै विरोधकाबीच आफूले सरकार चलाउन नसक्ने भन्दै वैकल्पिक सरकार लिएर आउन विपक्षी गठबन्धनलाई आग्रह गरे ।

घेराबन्दी गरेर सरकार असफल बनाउने अनि दोष जति मेरो टाउको हाल्ने काम नगर्नसमेत विपक्षी गठबन्धनलाई उनको आग्रह छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार