काठमाडौँ । प्रतिनिधिसभा विघटन मुद्दा हेर्न गठित संवैधानिक इजलास स्थगित भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सन्चो नभएपछि संवैधानिक इजलास आजका लागि स्थगित भएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो ।

प्रधानन्यायाधीश राणाले आफू बिरामी भएकाले संवैधानिक इजलास बस्ने नसक्ने जानकारी सर्वोच्च अदालत प्रशासनलाई दिइसकेका छन्।

अब बुधवारमात्र संवैधानिक इजलास बस्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार