एकल महिला समूहले आफुले प्राप्त गरेका सामाजिक सुरक्षा भत्ता समेत कटाएर रकम जम्मा गरि सुरु गरिएको यो अभियानले साच्चिकै सामाजिक उत्तरदायित्वको अति महत्त्पुरण भूमिका खेलेको छ। यस अभियानका समन्वयनकर्ता त्रिसा नेपालका संस्थापक अनिल थापाले बताउनुभयो ।

थापाले भन्नुभयो, सबैको हात सबैको साथ अहिले यस संकटको परिस्थितीमा अपहार्य रहेको छ एकल महिला दिदिबहिनिहरूले गर्नु भएको यो पवित्र मानविय सेवाको अभियानमा हाम्रो संस्थाले पनि सम्वनय गर्ने अवसर प्राप्त भैरहदा सिंगो “एकल महिला समुह” लाई नै बिषेश धन्यबाद प्रकट गर्नु भएको छ।

यो अभियान आफैमा एक सशक्त अभियान हो । एकल महिला समूहले मात्रै नभई हामि सबैले यो मानव सेवा अभियानमा साथ दिन जरुरी छ भन्दै स्थानिय हयोप्रतिनिधि, बुद्धिजिवी, समाजसेवी एक भएर साथ सगयोग गर्नु हुन आवहान पनि गर्नु भयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार