नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले कसैले डाहा रिस र रहर गर्दैमा प्रचण्ड बन्न नसक्ने बताउनु भयको छ | प्रचण्ड बन्न लोभ मोह सर्भाहरा प्रतिको माया सदभाब क्रान्तिप्रति निरन्तर प्रतिबद्द अदितीय क्षमता जो कोहिले चाहदैमा प्राप्त नहुने उहाले बताउनु भयो |

प्रचण्ड क्रान्तिको एक बिम्ब हो |जति खायर आउ जति पियर आउ प्रचण्ड सकाउछु भनेर प्रचण्ड एक्लै भारी हुन्छ प्रभाकरले बताउनु भयो
प्रचण्ड एक सच्चा देश भक्त नेता र गणतन्त्रको पिता समेत हुन |देश लाई एक राम्रो दिशा तर्फ लान सक्ने सक्षम ब्यक्ती समेत हुन |

यदी प्रचण्ड जस्ता ब्यक्ती देशमा नहुने भय देशमा गणतन्त्र समेत आउने थियन | नेपाली जनताको ठूलो त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको छ । प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन । पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामुलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुन्छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्र्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार