गायक बसन्त सागर भण्डारीको ‘ कर गर्दिन मत’ बोलको तीज गीत सार्वजनिक भएको छ। भण्डारीकै शब्द र संगीत रहेको उक्त गीतमा गायिका मनिकला पुन मगरले साथ दिएकी छन्।भण्डारी भन्छन यो मेरो पहिलो गित हो गित रेकर्ड गर्दा कसरि गर्नु पर्छ। गित मा चाहिने बाजा हरु कति चाहिन्छ। मलाई अनुभब नभयको हुदा, यक्दमै गारो भयो जसो तसो मैले करगर्दिना मत गित बजार मा सार्बजानिक, गर्न सफल भयको छु। यो गित सबै दर्सक ले मन पराई दिनुहुन्छा। भन्ने, आसा छ। फेरी पनि यस्तै तिज गित ल्याएर आउने छु। उनले बताएका छन् ।
विगत लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रीय रहेका प्युठानका वसन्त र मनिकलाको यो पहिलो तीज गीत हो।
यो गीत एक्सपोर्ट नेपालको युट्युव च्यानलबाट बजारमा आएको हो।
भिडियोमा, अहिलेका चर्चित ईउटुबर ,मनोहर भण्डारी, लगायत ,भक्ती परियार,करन थापा मगर, हरविन पुन मगर र लोचन थापा मगरले उत्कृष्ट्र अभिनय गरेका छन्। भण्डारी भन्छन यो करगर्दिना मत गित दर्शकले मन पराई दिनु भयो भने अझैपनि यस्तै तिज गित धेरै, बजार मा ल्याउने निर्णय गरेका छन ।
सन्तोष सुनामको एरेन्जमेन्ट रहेको उक्त गीतमा महेश बिक्रम पाण्डेको मिक्सिङ रहेको छ।
गीतको भिडियो विहान रिजाल र गोपाल बटालाले खिचेका हुन् भने सुवास नेपालको निर्देशन र अनिल बिस्ट प्युठानीले सम्पादन गरेका हुन्।