काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको नेपाली सिरिएल रिसानी माफ पुनः सञ्चालनमा आएको छ । हिजो शुक्रबार देखि युट्युव मार्फत प्रसारणमा आएको हो ।
रिसानी माफ सिरिएल पुनः सञ्चालनमा आएको हो । उक्त सिरिएलमा मनराज श्रेष्ठ ,को निर्देसन रहेको छ ।
भने मनोहर भन्डारीको लेखन,राहुल राईको छायांकन र रबिन्द्र खड्काको सम्पादक रहेको छ । त्यस्तै राजकुमार देबकोटा/दुर्गा देबकोटा/रुद्र ढुङ्गेल निर्माता रहेको सिरिएलमा १२ जना कलाकारहरूको प्रस्तुति देख्न सकिन्छ ।
कोरोनाका कारण केही समयदेखी रोकिएको सिरिएल अब नियमित रुपमा सञ्चालन हुने र अहिले युट्युव मार्फत प्रसारण गरिनेछ । केहिसमय पछी देखि टेलिभिजन मार्फत पनि प्रसारणको तयारी भैरहेको जनाइएको छ ।
रिसानी माफका कलाकार तथा व्यवस्थापकीय समुह
कलाकार
१,राम चन्द्र अधिकारी ( अर्सिङे)
२,बिनोद राई( फोकटलाल)
३,राज कुमार देबकोटा(हिराकाजी)
४,यादव देबकोटा(सरापे)
५,बेगम नेपाली(बिर्खे)
६,नेत्र राउत(तिखे)
७,मेलिना ठकुरी(मालती)
८,मधब पन्डित(गोपिनाथ बाजे)
९गिता नेपाल(दाउरि)
१०,लक्ष्मन चौलागाईं (खिम्तेकाका)
११,रचना गौतम(जुनेली)
१२,सोभा भन्डारी(पुतली)
लेखन
मनोहर भन्डारी
छायांकन
राहुल राई
सम्पादन
रबिन्द्र खड्का
निर्माता
राजकुमार देबकोटा/दुर्गा देबकोटा/रुद्र ढुङ्गेल
निर्देसन
मनराज श्रेष्ठ ”गुर्जुधारा ,बलम्बु