काठमाडौं : अमेरिकी अनुदान सहायता सम्झौंता (एमसीसी) काठमाडौँको आकाशमा का’लो बेलुन उडाएका छन् । एमसिसीका उपाध्यक्ष फातिमा नेतृत्वको टोली चारदिने भ्रमणका लागि नेपाल आएको बेला एमसिसी विरु’द्ध आ’न्दोलन गरि रहेको एक समूहले काठमाडौँमा बेलुन उडाएर विरो’ध गरेको हो। उनीहरुले उडाएको बेलुनमा अँग्रेजीमा रिजे’क्ट एमसिसी लेखिएको छ । कतार एयरवेज मार्फत् बिहीबार बिहान काठमाडौं ओर्लिए सँगै हुने सक्ने बिरोधलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारे पछि आ’न्दोलन गरिरहेका समूहले सो जुक्ति लगाएका हुन् ।
यस्तै,अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरो’धमा प्रदर्शनमा उत्रिएका नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ता प’क्रा उ परेका छन्। एमसीसी उपाध्यक्ष फतिमा सुमार तथा सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सको नेपाल आगमनको विरोधमा कोटेश्वरमा निकालेको जु’लुसबाट ३५ जना भन्दा धेरै प’क्रा उ परेका छन् । प’क्रा उ पर्नेमा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट ब्युरो सदस्य तथा प्रदेश नं ३ का सचिव सुरेश श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (क्रान्तिकारी)का अध्यक्ष ईश्वर तिमल्सिना, महासचिव वसन्त बोगटी, क्रान्तिकारी युवा लिगका अध्यक्ष आकाश महर्जन लगायत रहेका छन् ।
प’क्रा उ परेकाहरुलाई भृकुटीमण्डप स्थित नेपाल पुलिस क्लबमा राखिएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले विज्ञप्ति जारी उक्त घटनाको विरो’ध गरेका छन् । ‘हाम्रो पार्टी एमसीसी जस्तो घोर राष्ट्र घा’ती सम्झौताको खा’रेजी र एमसीसीलाई लागु गराउन नेपाल आउने अमेरिकी साम्रा’ज्यवादका भरौटेको विरो’धमा आयोजित जु’लुस माथि गरिएको द’मन र गि’रफ्ता’रीको घोर नि’न्दा तथा तीव्र भ’त्र्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।