रुकुम,पश्चिमकाे आठविसकाेट नगरपालिकाले पालिका स्तरिय भलिबल खेलाडि छनाैट प्रकृया पूरा गरेकाे छ ।
मुख्यमन्त्री रनिङ सिल्ड अनर्तगतकाे पालिका स्तिरय खेलाडि छनाैट गरि जिल्लामा पठाउने जिल्ला खेल्कुद विकास समितिकाे पत्र अनुसार खेलाडि छनाेट पूरा गरेकाे र खेलाडिहरु आजै जिल्ला पुग्ने आठविसकाेट नगरपालिका नगर खेल्कुद अध्यक्ष शन्देस बि.क ले जानकारी दिनु भयाे ।
साथै नगर प्रमुख गोर्ख ब. के.सि ले सम्पुर्ण खेलाडिहरुलाई आफुले सकेजतिकाे जाेस जागरका साथ खेल खेल्न शुभकामना दिनुभएकाे छ ।
साथै खेलाडिहरु सम्पुर्ण अनुसासित भएर खेल्न र सबै खेलहरु जितिदैन खेलमा हार जित स्वभाविक भएकाले खेल हारे पछि पनि निरास नबन्न सुझाव दिनुभएकाे छ ।
आठविसकाेट नगरपालिकाले खेलाडि छनाैट प्रकृया पूरा गरेकाे छ ।
- सुनिल महर आठविसकोट,

