- सत्य बटाला आठविसकोट

रुकुम पश्चिम,नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिस्ट लिग वाइसीएल नेपाल आठविसकोटको अध्यक्षमा बिजय बिक निर्वाचित भएका छन । बुधबार सम्पन्न भएको दोस्रो नगर सम्मेलनबाट बिक सर्बसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन ।

जसको उपाध्यक्षमा खडक बिक, सचीवमा रमिता बिक,सह सचीव रमेश कामी र कोषाध्यक्षमा किरण बस्नेत चयन भएका छन् । सम्मेलनले ५१ सदस्यीय वाइसीएलको नगर कमिटी निर्माण गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार