रुकुम पश्चिम, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा सम्मेलन सम्पन्न भएको छ । नगरपालिकामा १४ वटा वडा मध्ये १२ वटा वडामा नयाँ वडा समिती चयन भएको बाँकी २ वटामा सहमति जुट्दै गरेको माओवादीले जनाएको छ।
रुकुम जिल्लाका अधिकांश वडामा वडा सम्मेलन सम्पन्न भएको छ । ६ वटा स्थानीय तहका ७३ वडामध्य अधिकांश वडामा सम्मेलन सम्पन्न भइसकेको छ । केही वडामा प्राविधिक कारणले वडा सम्मेलन हुन नसकेको जनाइएको छ ।
माओवादी केन्द्रको जिल्ला समन्वय समितिका अनुसार ६० वटा वडाको सम्मेलनले नयाँ नेतृत्वय चयन गरिसकेको १३ वडामध्य केही वडामा सम्मेलन नै सुरु भएको छैन भने केही वडामा नेतृत्व विवादका कारण वडा सम्मेलन सम्पन्न हुन नसकेको हो ।
यस्तो छ आठबिसकोट नगरपालिकाको प्रथम वडा सम्मेलन बाट बनेको नयाँ नेत्तृत्व।
वडा न .१ अध्यक्ष भरिलाल नेपाल
उपाध्यक्ष शशिराम बुढा
सचीव हँसराज बुढा
सह सचीव लोकेन्द्र परियार
कोषाध्यक्ष नबिना बुढा
वडा न .२ अध्यक्ष लाल बहादुर यरि
उपाध्यक्ष दत्त बहादुर यरि
सचीव रनबिर कामी
सहसचिव लक्षमन कामी
कोषाध्यक्ष धन लक्ष्मि थापा
वडा न.३ सम्मेलन हुँदै
वडा न .४अध्यक्ष लोकेन्द्र बहादुर शाही
उपाध्यक्ष रमिता देबकोटा पौडेल
सचीव धर्मराज परियार
सह सचीव दिपे बिस्ट
कोषाध्यक्ष टिका कामी
वडा ५ अध्यक्ष कमल भन्डारी
उपाध्यक्ष लाल बहादुर थापा
सचीव कर्ण बहादुर बिक
सह सचीव लोक बहादुर बिक
कोषाध्यक्ष लक्ष्मी थापा बुढा
वडा न .६अध्यक्ष जसुन्त खत्री
उपाध्यक्ष हिरा बिस्ट
सचीव कालि बहादुर बोहरा
सह सचीव सान्ता बिक
कोषाध्यक्ष तुलसरि बोहरा
वडा न .७ अध्यक्ष वीर बहादुर रोकाय
उपाध्यक्ष काले खत्री
सचीव सुवास बिक
सह सचीव रेसम आर्सी
कोषाध्यक्ष पवित्रा बुढा
वडा न .८ बन्दसत्र बाकी
वडा न .९ अध्यक्ष गोकर्ण कुमार चन्द
उपाध्यक्ष रातो कुसारी
सचीव प्रेम प्रकाश शाही
सह सचीव दिपा के सि बटाला
कोषाध्यक्ष कर्ण बहादुर के सि
वडा न .१०अध्यक्ष हिरालाल दमाई
उपाध्यक्ष डन्डबिर कामि
सचीव नन्दराम रिजाल
सह सचीव शक्तिराज के सि
कोषाध्यक्ष मनमाया नेपाली
वडा न .११अध्यक्ष प्रेमबिर कामी
उपाध्यक्ष कृष्ण बहादुर खड्का
सचीव कर्ण बहादुर नेपाली
सह सचीव कृष्ण गहतराज
कोषाध्यक्ष कल्पना शाही
वडा न .१२अध्यक्ष डिले नेपाली
उपाध्यक्ष डम्बर पुन
सचीव खड्क बहादुर कामी
सह सचीव युबराज बिस्ट
कोषाध्यक्ष ममिता बुढा
वडा न .१३आशाराम बिक
उपाध्यक्ष मोहन पुन
सचीव भिम बहादुर बुढा
सह सचीव नवीन बिक
कोषाध्यक्ष तुला परियार
वडा न .१४ गोबिन्द प्रकाश खड्का
उपाध्यक्ष निराआका घर्ती पुन मगर
सचीव शेर बहादुर चन्द
सह सचीव सिर्जना पुन
कोषाध्यक्ष तुलसा मल्ल, लगायत २९ सदस्य कमिटी सबै वडाहरुमा सम्पन्न गरिएको बताएको छ ।
यस अघि नै नगरपालिका भरी सेल, टोल कमिटी गठन गरेर वडा सम्मेलन सम्पन्न गर्न जुटेका थिए सोही अनुसार वडा सम्मेलन सम्पन्न गरेर यहि मंसिर ११ गते नगर सम्मेलनको तयारी सबै सेल कमिटी, टोल कमिटी, र वडा कमिटी जुटेको नगर सचीव रवि केसिले जानकारी दिए ।