- सत्य बटाला

सत्य बटाला रुकुम पश्सिम माओवादी केन्द्र आठविसकोटको अध्यक्षमा रबि केसी निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्र आठविसकोट नगरपालिकाको दोस्रो सम्मेलनले केसीलाई सर्वसम्मत रुपमा अध्यक्षतामा निर्वाचित गरेको हो ।

जसको उपाअध्यक्षमा डिल्ली सार्की (उत्तम), मानबहादुर चनारा र प्रेमा शाही चयन भएका छन् । यस्तै नगर कमिटीको सचिवमा गोर्खबहादुर कामी (गम्भिर), सहसचिवमा देवबहादुर घर्ती र कोषाअध्यक्षमा गिता नेपालीलाई चयन गरिएको छ ।

सोमबार सम्पन्न भएको बन्द सत्रबाट ६५ सदस्सीय नगर कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्र आठविसकोट नगरपालिकाले जनाएको छ ।।

रहेका छन् । शनिबार नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रम’ख जनार्दन शर्माले सम्मेलनको उद्घाटन गरेका थिए । आज सम्पन्न भएको बन्द सत्रबाट नयाँ कार्यसमिति चयन गरिएको नेकपा माओवादी केन्द्र आठविसकोट नगर कमिटीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार