- सुनिल वि क

सुनिल वि क रुकुम पश्चिम युवा संगठन नेपालको केन्द्रीय समितिको नवलपुरमा भएको दोस्रो पुर्ण वैठकले विवेक विश्वकर्मालाई रुकुम पश्चिम र रुकुम पुर्व गरि दुई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ।

चौथो राष्ट्रिय सम्मेलन वाट केन्द्रीय सदस्य निर्वाचित भएका बिबेक रुकुम पश्चिमको चौथो जिल्ला सम्मेलवाट निर्वाचित अध्यक्ष पनि हुन।

विगत लामो समय देखि नेपाल कम्युनिस्ट पार्टीमा रहेर इमान्दारीका साथ आफ्नो जिम्मेवारी निभाउदै पार्टीमा सक्रिय रहेका विवेक यही १२ र १३ गते नवलपुरको गैँडाकोटमा भएको युवासंगठनको केन्द्रीय समितिको बैठकले दुई जिल्ला इन्चार्ज काे जिम्मेवारी दिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार