काठमाडौँ । नेपाली काँग्रेस सिद्धार्थनगर नगर कमिटीका उपसभापति किरण घिमिरेलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिए पनि उनीमाथि लागेको आरोप प्रहरीले सार्वजनिक गरेको छैन । सिद्धार्थनगर वडा नम्बर ७ का वडा सदस्यमा निर्वाचित जनप्रतिनिधिसमेत रहेका पौडेललाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरीले खुलाएको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार