रत्नराज्यलक्ष्मी क्याम्पसका प्राध्यापक प्रकाश पुडासैनीमाथि कुटपिट भएको छ । उनलाई एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ता कुबेर जेठाराले कुटपिट गरेका हुन् । परीक्षा चलिरहेका बेला उनले प्राध्यापक पुडासैनीमाथि कुटपिट गरेको क्याम्पसका उपप्रमुख गोविन्दराज आचार्यले जानकारी दिए । चिट नचाेर्न आग्रह गर्दा भएकाे विवादपछि कुटपिट भएकाे बताइएकाे छ ।नयाँ शिक्षा,,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार