- सत्य बटाला

सत्य बटाला,,रुकुम पश्चिम आठबिसकोट नगरपालिकाको आयोजनामा सेवा प्रवाह घुम्ती शिविर पुष १ गते देखि सुरु गरि पुष ७ गते सम्मा वडा नम्बर १,२,३,४,५ र ६ मा सेवा प्रवाह घुम्ती सिवीर संन्चालन गरिएको हो जस्मा ३६ जनालाइ अपांगता परिचय पत्र वितरण गरिएको छ । भने योजना सम्झौता २१ वटा,अन्य सेवामा विभिन्न संस्था दर्ता नविकरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि राज शाहले जानकारी दिए ।

६५ औं नगर कार्यपालिकाको मिति २०७८ मंसिर १४ र १५ गते बसेको बैठकको निर्णय अनुसार जनताको घर दैलोमा सर्वजानिक सेवा प्रवाह गर्ने, सेवा प्रवाहलाई जनमुखी वनाउने र सेवा प्रभावकारी कायम गरि चुस्त दुरुस्त सेवा प्रवाह गर्ने उदेश्यका साथ योजना सम्झौता, अपांगता परिचय पत्र वितरण, पञ्जिकरण सम्बन्धि सेवा तथा विभिन्न संस्था दर्ता/नविकरण सम्बन्धि सेवा प्रवाह घुम्ती शिविर संन्चाल गरिएको अधिकृत शाहले बताए ।

उक्त शिविर पुष १ गते देखि सुरु गरि पहिलो दिन आठबिसकोट नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय मुलबजारमा सेवा प्रवाह घुम्ती शिविर संन्चालन गरिको हो पहिलो दिनमा ६ वटा योजना सम्झौता गरि सेवा प्रवाह गरिएको बताएको छ । पुष २ र ३ गते वडा नम्बर ४ र ५ को ज्ञानोदय माध्यमिक बिध्यालय चौतारामा साे शिविर सञ्चालन गरिएको हो । पुष २ र ३ गते योजना सम्झौता ७ वटा, अपांगता परिचय पत्र (क) बर्गका १ ज…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार