- प्रेम कुसारी

प्रेम कुसारी,रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर १४ का एक युबक बेपत्ता भएका छन । आठबिसकोट १४ घेत्मा धारा निवासी २३ बर्षीया तुलाराम डाङ्गी गत सोमबार देखी हराएका हुन । डाङ्गीको खोजि कार्य भैरहेको इलका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ ।
मानषिक सन्तुन अली ठिक नभएका डाङ्गी आफ्नै घरबाट हराएको प्रहरीले जनाएको छ ।सेतो टिसट लगाएका र सेतो धोति बेरेका डाङ्गीलाई भेटाउनु हुनेले नजिकैको प्रहरी चाकि तथा परिवारलाइ सम्पर्क गरीदिनु हुन इलका प्रहरी कार्यालय आठबिसकोटले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार