- टिम खबर सम्बाददाता

रुकुम पश्चिम,,आठबिसकोट नगरपालिकामा प्रेस सेन्टर नेपालको १८ औं स्थापन दिवसको अवसरमा प्रेस सेन्टर नेपाल आठबिसकोट कार्य समितिको आयोजनामा २० घर बादी परिवारलाई खाद्यन वितरण गरिएको छ । उक्त कार्यक्रम २० घर परिवार बादी समुदायका प्रत्यक परिवारर्लाइ ५ किलाको आटा वितरण गरिएको छ आटा ( पिठो) १ प्याकेज र १-१ किलो दाल वितरण गरेर स्थापना दिबस मनाइएको छ।

उत्त समुदायमा बसाेबास गर्ने वीर बहादुर नेपाली ,बिकाश बादि, आकाश बादी, गंग्गे बादी ,जसि बादी ,पदम बहादुर बादी ,सर्पे बादी,बिपना बिक , डिल बहादुर बादी , मदन बादी , टिका बादी , बिबेक बादी , तारा बादी , कपिल बादी , बिजय बादी , अमृता नेपाली , कलिभान नेपाली,हिरा बादी , राम बहादुर बादी , खुम्बु बादि लगाएत २० घर परिवारलाई खाद्यन वितरण गरिएको हो । हाम्रो प्यारो र गौरवशाली संगठन प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवशका अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार