- टिमखबर सम्बाददाता

रुकुम पश्चिम आठबिसकोट नगरपालिकामा नेपाल राष्ट्रिय संगठन निजामती स्थानीय तह स्वास्थ्यकर्मी पालिका प्रथम नेपाल रास्ट्रीय संगठन निजामति स्थानीय तह स्वास्थ्यकर्मी पालिका राष्ट्रिय प्रथम सम्मेलन बाट आठबिसकोटमा केसि चयन

रुकुम पश्चिम आठबिसकोट नगरपालिकामा नेपाल राष्ट्रिय संगठन निजामती स्थानीय तह स्वास्थ्यकर्मी पालिका प्रथम सम्मेलन बाट गोतामकोट स्वास्थ्य चौकी प्रमुख कर्ण बहादुर केसि सर्बसम्बद निर्वाचित हुनुभएको छ। प्रथम सम्मेलनले केसिकोअध्यक्षतामा १५सदस्य सञ्चालक समिति चयन गरेको हो ।फाल्गुन ६ गते उद्घाटन भएको पालिका स्तरीय प्रथम सम्मेलनमा आजै पदाधिकारीको चयन गर्दै सम्पन्न भएको हो ।

सम्मेलनले उपाअध्यक्षमा चंखलाल पुन, सचिव, रत्न परियार, कोषाध्यक्ष त्रिपुरा चन्द मल्ल, सह सचिव चक्र बहादुर डिसि, चयन भएको जिल्ला समिती सदस्य मान बहादुर बटालाले जानकारी दिनुभयो । त्यस्तै सदस्यमा भगवती शाही, देव केसि, गोपाल बिसि, देव बहादुर चन्द, भगवती वलि, बुदिराम बिक, टेक बहादुर पुन, धन बहादुर आर.सि नरिन्दर कुमार चयन हुनुभएको छ ।

निर्बाचित टिमको पहिलो बैठक बाट जिल्ला प्रतिनिधि निजामती बाट ५ जना र स्वास्थ्य तर्फ बाट ५ जना लाई चयन गरिने जिल्ला सदस्य बटालाले जानकारी दिनुभयो । गोतामकोट बाट स्वास्थ्य चौकी प्रमुख कर्ण बहादुर केसि सर्बसम्बद निर्वाचित हुनुभयको छ।

प्रथम सम्मेलनले केसिको अध्यक्षतामा १५ सदस्य सञ्चालक समिति चयन गरेको हो । फागुन ६ गते उद्घाटन भएको पालिका स्तरीय प्रथम सम्मेलनमा आजै पदाधिकारीको चयन गर्दै सम्पन्न भएको हो ।

सम्मेलनले उपाअध्यक्षमा चंखलाल पुन, सचिव, रत्न परियार, कोषाध्यक्ष त्रिपुरा चन्द मल्ल, सह सचिव चक्र बहादुर डिसि, चयन भएको जिल्ला समिती सदस्य मान बहादुर बटालाले जानकारी दिनुभयो ।

त्यस्तै सदस्यमा भगवती शाही, देव केसि, गोपाल बिसि, देव बहादुर चन्द, भगवती वलि, बुदिराम बिक, टेक बहादुर पुन, धन बहादुर आर.सि नरिन्द कुमार चयन हुनुभएको छ ।
निर्बाचित टिमको पहिलो बैठक बाट जिल्ला प्रतिनिधि निजामती बाट ५ जना र स्वास्थ्य तर्फ बाट ५ जना लाई चयन गरिने जिल्ला सदस्य बटालाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार