- टिमखबर सम्बाददाता

रुकुम पश्चिम,माओवादी केन्द्रमा रहेर आफ्नो राजनीतिक यात्रा सुरु गर्ने उदेश्यका साथ विवेकशिल शाझा पाटी कर्णाली प्रदेश कमिटी सदस्य अरुण शाहले आफ्नो पाटी छोडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको नगरकमिटी अध्यक्ष रबि केसिले बताउनु भयो ।

माओवादी केन्द्र आठबिसकोट नगर कमिटी दोस्रो सम्मेलन पछीको चौथो बैठकको अवसरमा आफ्नो पाटी भन्दा माओवादी केन्द्र पाटी जनमुखी पाटी भएको हुदा, यहि पाटिमा रहेर काम गर्ने, पाटी पन्तिको निर्देशलाई आत्मसात गर्ने छु भन्दै आफुले नेकपामा आएको बताएका छन ।

उक्त कार्यक्रममा नेपाली काँग्रस र नेकपा एमाले परित्यग गरि ५ जनाले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका आठबिसकोट नगर कमिटी अध्यक्ष केसिले जानकारी दिनुभयो । उक्त कार्यक्रम मा नेकपा माओबादी केन्द्र प्रदेश कमिटी सदस्य तथा आठबिसकोट नगरपालिका प्रमुख गोर्ख बहादुर केसि (सन्देश ) नेकपा माओवादी केन्द्र आठबिसकोट नगर कमिटी अध्यक्ष रबि केसि लगाएत का नेताहरुले प्रबेशिहरुलाइ स्वागत गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार