- टिमखबर सम्बाददाता

रुकुम पश्चिम आठबिसकोट नगरपालिकामा सेन्चुरी कमर्सियल बैक शाखा आठबिसकोटले ११ औं बार्षिक उत्सबको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको हो । बैंकले बार्षिक उत्सबको अवसरमा राडीबजार क्षेत्रमा २० वटा फोहर राख्ने डस्बिन वितरण गरिएको शाखा प्रबन्धक डम्बर गौतमले जानकारी दिनुभयो । उक्त बैंकले नयाँ व्यवस्थापनका साथ ATM सेवा संचालन मा ल्याएको छ सेन्चुरी कमर्सियल बैंक आठबिसकोटले प्रत्यक बर्ष बर्षिक उत्सवको अवसरमा सामाजिक उतरदायितब कार्यक्रम गर्दै आउने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार