- प्रेम कुसारी

प्रेम कुसारी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको वडा नम्बर ९ राडि बजारमा समुह अध्यक्ष तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त सस्थाले आठबिसकोटमा ११६ वटा समुह अध्यक्षहरु बिच गोष्ठि तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा आठबिसकोटका प्रत्येक समुहका अध्यक्षहरुले आफ्ना समुहले गरेका उपलब्धीहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लिएको कर्जा कसरी लगानी गर्ने , कुन क्षेत्रमा गरियो भन्ने बारेमा गोष्ठी सञ्चालन गरीएको हो ।
कार्यक्रममा वडा नम्वर ९ का वडा अध्यक्ष तारक बहादुर शाहि लगाएतको आतिथ्यता रहेको माइक्रोफाइनान्स शाखा आठबिसकोटले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार