- टिमखबर सम्बाददाता

रुकुम पश्चिम आठबिसकोट नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा यहि चैत्र २६ र २७ गते नगर अस्पताल रहेका विशेषज्ञ तथा दक्ष अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मी द्वारा महिला हरुमा हुने प्रजन्न स्वास्थ्य सम्बन्धि निःशुल्क स्वास्थ्य शिभिर सञ्चालन । गरिने स्वास्थ्य तथा सामाजिक विकास शाखा संयोजक प्रेम प्रकाश रोकायले बताउनु भयो ।

निःशुल्क स्वास्थ्य शिभिरमा दिइने सेवाहरुमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि जाँच तथा प्ररामर्श, रिङ पेरिस सेवा, पाठेघर सम्बन्धि अन्य प्ररामर्श सेवा, प्रजनन स्वास्थ्य सेवा, आवश्यकता अनुसार भिडियो एक्सरे, निःशुल्क औसधि वितरण, स्वास्थ्य शिक्षा तथा प्ररामर्श सेवा शिभिरमा संन्चालन गरिने संयोजक रोकायले जानकारी दिनुभयो । शिभिर यहि चैत्र २६ र २७ गते समय ठिक १० बजे देखि अपरान्न ४ बजे सम्मा आठबिसकोट नगर अस्पताल रुकुम पश्चिममा संन्चालन हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार