- टिमखबर सम्बाददाता

रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर ६ को श्री सुर्यदय माध्यामिक बिध्यालय होलिमा सेन्चुरी कमर्सियल बैक शाखा आठबिसकोटले सामाजिक सुरक्षा उतरदाहित्व कार्यक्रम सम्पन्न गरिएको बैंक शाखा प्रवन्धक डम्बर गौतमले बताउनु भयो ।

उक्त बैकले सामाजिक सुरक्षा उतरदाहित्व कार्यक्रम अन्तर्गत ४० हजार बराबरको स्टेसनरि सामाग्री बिध्यालयमा रहेका अति विपन्न परिवारका छात्र, छात्राहरूलाई वितरण गरिएको शाखा प्रबन्धक गौतमले जानकारिदिनु भयो ।

बिध्यालमा रहेका अति बिपन्न परिवारका वालबालिकालाइ ३० वटा झोला, १५० जना छात्र, छात्राहरुलाई स्टेसनारी सामाग्री वितरण गरिएको प्रबन्धक गौतमले बताउनुभयो । बैकले प्रत्यक बर्षमा सामाजिक सुरक्षा उतरदाहित्व कार्यक्रम गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार