- टिमखबर सम्बाददाता

रुकुम पस्चिम आठविसकोट नगरपालिका । नेपाली काँग्रेस नेतृत्वको गठबन्धन राजनैतिक दलको स्थानिय निर्वाचन को चुनावी कार्यक्रम सार्वजनिक भएको छ । एमाले काङ्ग्रेस बिच गठबन्धन बनेको आठबिसकोट नगरपालिका मा स्थानीय तहको निर्वाचन लक्षित चुनावी कार्यक्रम सार्वजनिक भएको हो ।

यस्तो छ । कार्यक्रमको तालिका
१, २०७९-१-१८ गते आठबिसकोट वडा नं ६ छिमि मन्कामा घरदैलो कार्यक्रम
२, २०७९-१-१९ गते आठबिसकोट वडा नं ४,५ र ६ को चौतारामा चुनावी सभा
३, २०७९-१-२० गते आठबिसकोट वडा नं २ मा घरदैलो कार्यक्रम
४, २०७९-१-२१ गते आठबिसकोट वडा नं १ र २ को रोकाजा खेत मा सयुक्त चुनावी सभा
५, २०७९-१-२२ गते आठबिसकोट को स्यालामा कोण सभा कार्यक्रम
६, २०७९-१-२३ गते आठबिसकोट वडा नं ३ को खदिमा चुनावी सभा
७, २०७९-१-२४ गते आठबिसकोट वडा नं १० र १२ को झिन्चौरमा सयुक्त चुनावी सभा कार्यक्रम
८, २०७९-१-२५ गते आठबिसकोट वडा नं १३ र १४ को टाकुरीमा सयुक्त चुनावी सभा कार्यक्रम
९, २०७९-१-२६ गते आठबिसकोट वडा नं १३ को गाँउवारीमा कोण सभा कार्यक्रम
१०, २०७९-१-२६ गते आठबिसकोट को चौर र गत्तसैनामा २ बजेदेखि ६ बजेसम्म चुनावी सभा कार्यक्रम
११, २०७९-१-२७ गते आठबिसकोटको गोईरीमा बिहान कोण सभा कार्यक्रम
१२, २०७९-१-२७ गते आठबिसकोट वडा नं ८ को घर्ति गाउमा बिहान १० बजेदेखि १२ बजेसम्म घर्तिगाँउमा भेटघाट र कोण सभा कार्यक्रम
१३, २०७९-१-२७ गते आठबिसकोट वडा नं ७ र ८ को दाजेमा सयुक्त चुनावी सभा कार्यक्रम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार