- टिमखबर सम्बाददाता

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नगर घर, घर जाउँ माओवादी केन्द्रलाइ बिजयि गरौं अभियान तथा उम्मेदवार र जनप्रतिनिधि परिचात्माक कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सभा अध्यक्ष दत्त बहादुर मल्लको रहेको थियो भने प्रमुख आतिथ्यता मनिराज बटाला, अतिथी रजेन्द्र चन्द, रबि चन्द ,टोप बहादुर ओलि,महाबिर ओलि, धन्जित बटाला, र प्रेम प्रकाश, ओलिको आतिथ्यता रहेको थियो नगरपालिकाको वडा नम्बर ९ जोलिपिपल आधारभुत इस्कुल कटेलीमा भब्यताका साथ सम्पन्न भएको छ ।

परिचात्मक कार्यक्रममा उम्मेदवार चन्दको ९ नम्बर वडा अध्यक्षको जित निश्चित भएको भन्दै आठबिसकोट नगरपालिका ९ नम्बर वडा इन्चार्ज मणिराज बटालाले अग्रिम शुभकामना समेत दिनु भएको छ ।

वडा अध्क्षयका उम्मेदवार चन्दले जनताको भावना लाई आत्मसात् गरेर चुनावमा होिमको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार